Skip to main content

Posts

Featured

श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहप्रति जन्मोत्सवको अवसरमा हार्दिक श्रद्धा, सम्मान तथा मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

 🇳🇵 जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना! ❤️ नेपालको इतिहासमा आफ्नो विशिष्ट पहिचान, शालीन व्यक्तित्व र राजसी गरिमाका साथ स्मरणीय रहनुभएकी श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहप्रति जन्मोत्सवको अवसरमा हार्दिक श्रद्धा, सम्मान तथा मंगलमय शुभकामना व्यक्त गर्दछौँ। विक्रम संवत् २००६ साल कार्तिक २२ गते सोमबार जन्मनुभएकी श्री ५ बडामहारानीप्रति सादर नमन। उहाँको व्यक्तित्व र स्मृतिहरू नेपाली इतिहासमा सधैँ जीवन्त रहनेछन्। 🇳🇵  Heartiest Birthday Wishes to Her Majesty Queen Aishwarya Rajya Lakshmi Devi Shah. Born on Monday, 22 Kartik 2006 B.S., Her Majesty will always be remembered with respect, dignity and admiration in Nepalese history. With Highest Respect! 🇳🇵 #Nepaliking #QueenAishwarya #RoyalHistory #NepalHistory #NepaliOldMoneyCollection

Latest Posts

नेपाल राष्ट्र बैंकद्वारा सुनको असरफी तथा चाँदीको मेडालियनको नयाँ मूल्य निर्धारण

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा निष्कासित २५० रुपैयाँ, २५ रुपैयाँ तथा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालका ५० रुपैयाँका नोटहरू

तिहार लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने

नेपालको इतिहासमा निष्कासित पहिलो २५० रुपैयाँ दरको नोट।

अब ATM बाट रु. १०० को नोट पनि निकाल्न सकिने व्यवस्था गरिँदै

चुच्चे नक्सासहित नयाँ रु. १ को सिक्का | Nepal’s New Rs. 1 Coin Design

वि.सं. २०२९ सालमा निष्काशित एक रुपैयाँको सिक्का श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव

शान्ति र राष्ट्रिय एकताको प्रतीक स्वर्गीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको जन्मजयन्ती | Birth Anniversary of Late King Birendra Bir Bikram Shah Dev 🙏👑

नेपाली हुलाक टिकटमा अहिलेसम्मका महँगा टिकट

२०६२q/६३ को जनआन्दोलनपछि नेपाली नोटमा आएको ऐतिहासिक परिवर्तन 🇳🇵