संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विभिन्न समयमा निष्कासित सीक्काहरु
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विभिन्न समयमा निष्कासित सीक्काहरु रहेका छन राजा बीरेन्द्रको पालामा निष्कासित २०४७ को संविधान रुपैयाँ ५,१० र ३०० को सीक्का निष्कासन भएको थीयो र २०४८ सालमा संसद अधिवेशन को अवसरमामा रुपैयाँ ३०० र ५ को सीक्का निष्कासन भएको थीयो भने २०७२ को संविधान दिवसको अवसरमा रुपैयाँ २००० र १०० को सीक्का निष्कासन भएको थीयो ।
Collection By : SwaGgaErs
Facebook Page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/



Comments
Post a Comment