हार्दिक श्रद्धाञ्जली शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी

 हार्दिक श्रद्धाञ्जली शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी ||

बि.स. १९७७ बैशाख ३० गते बाबु शंकरराज जोशी र आमा राजकुमारीका जेठा सुपुत्रका रुपमा  ललितपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संस्कृतिविद् तथा साहित्यकारका रुपमा परिचित छन । त्रिचन्द्र कलेजबाट स्नातक तह अध्ययन गरेका उनले बि स २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशकका रुपमा पनि कार्यभार सम्हालेका थिए ।

उनले 'हाम्रो लोकसंस्कृति'का लागि पहिलोपटक बि.सं. २०१३ सालमा, 'नेपाली राष्ट्रिय मुद्रा' नामक ग्रन्थका लागि दोस्रोपटक बि.सं. २०१७ सालमा, र 'कर्णाली लोकसंस्कृति' नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक बि.सं. २०२८ सालमा गरी ३ पटक मदन पुरस्कार प्राप्त गरे ।



नेपाल राष्ट्र बैंकटक्सार महाशाखाले 2076 सालमा निष्कासित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीकोस्मारिका सिक्का निस्कासन गरिएको थीयो  2500,1000,100 रुपैयाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित  भनेअर्कोतिर सगरमाथाको तस्वीर रहेको    2077 मा भने हुलाक टीकट पनी निस्कासन गरीएको थीयो  सत्यमोहन जोशी जीवितइतिहास भएकाले राज खानदान को बाहेक मान्छे नमरुन्जेल कसैको पनी हुलाक टीकट  पैसा नीकाल्ने चलन थीएन तर पहीलो पटकशताब्दी पुरुष सत्यमोहन जोशीको टीकट  सीक्का निस्कासन भएको थीयो  मेरो सङ्कलन मा रहेको Autograph सङ्गै सीक्का सङ्कलन ।Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन 

Collection By https://www.facebook.com/profile.php?id=100027064963740 


Old MoneyCollection नेपाली पुरानो पैसा सङ्कलन


Page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/

Comments