सर्वमान्य नेता गणेशमान सिंहको आज २६ औं स्मृति दिवस
Today is 108 th birthday Anniversary Of Lron Man Of Nepal Ganesh Man Singh ❤️🙏😊नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले 2072 सालमा निष्कासित सर्वमान्य नेता गणेशमान सिंहको जन्म शताब्दी को अवसर मा गणेशमानको तस्वीर अंकित चाँदीको स्मारिका सिक्का निस्कासन गरिएको थीयो । 2000 रुपैयाँ दरको सिक्कामा एकातिर र गणेशमानको तस्वीर अंकित छ भने अर्कोतिर सगरमाथाको तस्वीर रहेको छ । collection By SwaGgaErs
Facebook page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/



Comments
Post a Comment