एक हजारको नोटमा पछाडि हात्ती भेटिदैन

 नेपाली पहीलो  एक हजार रुपैयाँको नोटको मुख्य संकेतका रुपमा हात्तीलाई लिइन्छ । राजा महेन्द्रको सासनकालमा निष्कासित गभर्नर यादव प्रसाद पन्त को हस्ताक्षर रहेको एक हजारको नोटमा पछाडि हात्ती भेटिदैन । २०२६ साल पुस १४ गते जारी भएको एक हजारको नोटको पछाडीपट्टि घान्द्रुक गाउँ अन्नपूर्ण श्रृखला र वरीपरीको भौगोलिक अवस्थाको चित्र रहेको छ । 

Note Collection By : SwaGgaErs

Page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/




Comments