कात्तिक ३० आज नेपाल बैंक स्थापना भएको दीन

 आज नेपाल बैंक स्थापना भएको दीन यो विक्रम संवत् १९९४ साल कात्तिक ३०  गते स्थापना भएको थीयो २०४४ सालमा राजा बीरेन्द्रको पालामा निष्कासीत स्वर्ण जयन्ती को अवसरमा रुपैयाँ ५०० दरको सिक्का निष्कासन गरेको थियो । Old MoneyCollection नेपाली पुरानो पैसा सङ्कलन


Facebook Page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/

Comments