श्री ५ र ३ ले लगाउने विशिष्ट नेपाली मुकुट जसलाई श्री पेच भनिन्छ

 श्री ५ र ३ ले लगाउने विशिष्ट नेपाली मुकुट जसलाई श्री पेच भनिन्छ, जुन संसारको शाही मुकुटहरु भन्दा फरक शैलीको छ, यो परम्परा राजा राजेन्द्र वि. शाहको समयदेखि शुरु भयको हो, जस्मा हीरा,मोती,पन्ना लगायता बहुमुल्य पत्थरहरु बाट बुनियको टाउकोको पोशाक जस्मा प्याराडाईज चराको कल्की हुन्छ । नेपाली शाही परिवारको लागि बनाईएको एक प्रभावशाली रत्न-सेट मुकुट । 

Old MoneyCollection नेपाली पुरानो पैसा सङ्कलन 



Page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/

Comments