1833 Prithvi Bir Bikram Shah silver Coin

 Prithvi Bir Bikram Shah ❤️

1833 Mohar Silver Coin 

पृथ्वी वीर विक्रम शाह नेपालका आठौँ  शाह वंश राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सं. १९६८ मा २९ वर्षको शासनकालपछि भएको थियो।#NFS



.

.

.

.

.

.

.

.

.

.

.

Facebook page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/

#Old_Money_Collection_नेपाली_पुरानो_पैसा_सङ्कलन 

Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन 

#Nepal_paper_Money Nepal paper Money 

#Nepalese_currency Nepalese currency 

#Nepali_Banknotes Nepali Banknotes 

#Nepali_Old_Money Nepali Old Money#Nepalirarebanknotes

Comments