राजतन्त्र गुमाउनुको पिडा होइन राजा विरेन्द्र गुमाउनुको पिडा ठूलो छ
आज जेठ १९ राजा विरेन्द्र तथा स-परिवारको हत्या भएको २१ वर्ष पुगेछ । राजतन्त्र गुमाउनुको पिडा होइन राजा विरेन्द्र गुमाउनुको पिडा ठूलो छ
राजा विरेन्द्र, रानी ऐश्वर्य तथा परिवारका अन्य सदस्यहरु प्रति हार्दिक श्रद्धाञ्जली
२०५८ साल जेठ १९ गतेका दिन भएको दरवार हत्याकाण्डमा तत्कालिन श्री ५ महाराजाधिराज वीरेन्द्र लगायत सपरिवारको दु:खद निधन भए सँगै छाउनी अस्पतालमा भर्ना भई उपचार गराइराखेका अचेत अवस्थाका तत्कालिन श्री ५ युवराजाधिराज दीपेन्द्रलाई राजगद्दीका एक मात्र जिवित उत्तराधिकारीका रुपमा जेठ २० गते तदनुसार जुन २, २००१ का दिन नेपाल अधिराज्यको श्री ५ महाराजधिराज घोषणा गरिएको थियो ।
श्री ५ महाराजधिराज घोषणा भएको दुई दिन मा नै अर्थात २०५८ जेठ २२ गते बिहान ३:४५ बजेको समयमा अचेत अवस्थामै श्री ५ दीपेन्द्रको स्वर्गारोहण भएको थियो ।
Facebook page link 👉🏻 https://www.facebook.com/SwaGgaErs/
Instagrams 👉🏻 https://instagram.com/oldnepali?igshid=OGQ5ZDc2ODk2ZA==
Twitter 👉🏻 https://twitter.com/swa12345678?s=21&t=DqWINakVvZpierQn-HCbVw
YouTube 👉🏻 https://youtube.com/@nepalioldmoney
Tiktok 👉🏻 https://www.tiktok.com/@oldmoneycollection?_t=8ciFq8OnMwh&_r=1
#OldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन
#NepalpaperMoney #Nepalesecurrency
#NepaliBanknotes #NepaliOldMoney #Nepalirarebanknotes #oldnepalimoney #oldmoney #oldcurrency #nepalioldmoney #moneycollection #nepalimoneycollection #kingtribhuvan #kingmahendra #KingBirendra #currencytrader #NepaliCurrency #oldnepalicurrency #nepalrastrabank #kingbirendra #royalnepal #nepalesecurrency #nepalbanknotes #nepalinote #oldmoneycollection #papermoneyofnepal #nepaleseroyalfamily #kingdomofnepal #numismatic #hobby #nepalinote #moneycollection #kingmahendra #kingtribhuvan



Comments
Post a Comment