राजा महेन्द्रको पालामा निष्कासित रुपैयाँ दश

 राजा महेन्द्रको पालामा निष्कासित रुपैयाँ दश जस्मा गभर्नर प्रद्युम्नलाल राजभण्डारी को हस्ताक्षर रहेको छ । जस्को निष्कासन मीती वी .स २०२२ रहेको छ र यो नोट बेलाएतमा छापीएको थीयो ।प्रद्युम्नलाल राजभण्डारी नेपाल राष्ट्र बैंकका तेस्रो गभर्नरका रुपमा काम कारबाही गर्ने व्यक्ति हुन् प्रद्युम्नलाल राजभण्डारी हुन् । उनले गभर्नर लक्ष्मी नाथ गौतमको कार्यकाल सकिएको भोलीपल्ट अर्थात २०२२ असार ४ गतेबाट नियुक्त भई २०२३ साउन १९ गतेसम्म राष्ट्र बैंकको कार्यभार सम्हाल्ने मौका पाएका थिए । साथै राजा महेन्द्रले सत्ता हातमा लिएर नियुक्त गरिएको कारण पनि उनले पनि राजा महेन्द्रको फोटो भएको मुद्रामा हस्ताक्षर गरेका थिए ।  


#NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन #nepaliporanopaica #Nepalirarebanknotes #morupoicanepal #nepalimoneycollection #nepalrastrabank #Mahendra #Nepalesecurrency #nepalioldmoney #oldcurrencycollection #NepaliOldMoney #nepalnumismaticsociety #NepaliCurrency #NepalpaperMoney #NepaliBanknotes #Nepalese_currency #Nepal_paper_Money #Nepali_Banknotes #Awesome_Nepali_Banknotes #UNC

Comments