राजा त्रीभुवन को पालामा निष्कासीत नेपालको पहीलो नोट

 Rare Nepali First Banknotes Moru 100 ❤️

२००२ असोज १ गते नेपालको पहीलो नोट निष्कासीत भएको थीयो राजा त्रीभुवन को पालामा निष्कासीत नेपालको पहीलो नोट खजान्ची जनक राजको  हस्ताक्षर रहेको मोरु १०० ।


नेपालको कागजी मुद्राको पहिलो निस्कासन सदर मुलुकी खानाद्वारा वि.स. २००२ साल असोज १ गते भएको , जसमा पहिलो पटक जनक राज नामको दस्तखत रहेको छ ।

#NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन #NepaliCurrency #NepaliOldMoney #oldmoneycollection #nepalimoneycollection #nepalrastrabank #kingnepalnote #papermoneyofnepal #oldcurrency #NEPAL #rarenepalinote #nepalifirstbanknotes #veryrarenepalinote #nepalirarepaica #nepalipuranopaica #nepalioldcurrency #jankraj100 #first100rsnep #rs100nepal

Comments