पुराना पैसा सङ्कलन गर्ने सम्पूर्ण सङ्कलक मित्रहरूलाई नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!

 ᴴᴬᴾᴾᵞ ⁿᴱᵂ ᵞᴱᴬᴿ 2082 ✨ ✨ ✨💞

पुराना पैसा सङ्कलन गर्ने सम्पूर्ण सङ्कलक मित्रहरूलाई नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!



हाम्रो गौरवमय इतिहास, सांस्कृतिक सम्पदा र आर्थिक विरासतलाई जगेर्ना गर्ने तपाईंहरूको लगन र मिहिनेत सधैं प्रशंसनीय छ।

नयाँ वर्षमा तपाईंहरूको सङ्कलन अझै समृद्ध बनोस्, दुर्लभ र ऐतिहासिक नोट तथा सिक्काहरू थपिने सौभाग्य प्राप्त होस् भन्ने शुभकामना।

पुरातात्त्विक मूल्य बोकेको प्रत्येक टुक्रामा तपाईंहरूकै माया झल्किरहोस्।

शुभकामनासहित, ᴺᵉᵖᵃˡᶦ ᴼˡᵈ ᴹᵒⁿᵉʸ ᶜᵒˡˡᵉᶜᵗᶦᵒⁿ 

एकै मनले इतिहास संकलन गर्ने तपाईंहरूको साथमा 🙏

Sʷᵃᴳᵍᵃᴱʳˢ

Facebook Link 👉🏻 https://www.facebook.com/share/1ANYh5W1Zf/?mibextid=wwXIfr

#NepaliOldMoney#पुरानोनेपालीनोट#OldNepaliCoins#नेपालीसिक्कासंग्रह#VintageNepaliCurrency#नेपालकोइतिहास#RareNepaliNotes#NepaliNoteCollector#Collectors#नेपालीसंग्रह#NepaliNumismatics#पुरानोसिक्का#NepaliMoneyInnepal#HeritageOfNepal#NepaliAntiqueCollection #OldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन

Comments