मन्त्रिपरिषद्को निर्णयपछि डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त!
मन्त्रिपरिषद्को निर्णयपछि डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त! 🇳🇵
अब नयाँ गभर्नरको हस्ताक्षर अंकित नोटहरू प्रचलनमा आउनेछन्, जसले नोट संग्रहकर्ताहरूका लागि नयाँ संग्रह सामाग्री थप्ने अवसर ल्याउनेछ
नयाँ नोटमा डा. पौडेलको हस्ताक्षर समेत हुने भएकाले नेपाली नोट संग्रहकर्ताहरूका लागि यो थप रोमाञ्चक समय हुने पक्का छ! यस्तो हुनेछ अब नयाँ नोटमा गभर्नरको सही ।
#NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन #NepalRastraBank #Governor #DrBishwoPaudel #NoteCollection #NepaliCurrency #BreakingNews #BanknoteCollector



Comments
Post a Comment