राजा महेन्द्रको पालामा निस्कासित हात भएको तामाको ५ पैसा
राजा महेन्द्रको पालामा निस्कासित हात भएको तामाको ५ पैसा रहेको छ, जसको निस्कासन मिति वि.सं. २०१४ रहेको छ र अगाडि को भागमा “पाँच पैसा” देवनागरी लिपिमा लेखिएको छ।
सजावटी रूपरेखा भित्र अंकलाई हातले छुट्याइएको र पचाडीको भागमा “श्री नेपाल सरकार”तीन टाकुरा माथि उदाउँदै गरेको सूर्य र वरिपरि धानका बाला रहेका छन्। A copper 5 paisa coin was issued during the reign of King Mahendra, with the date marked as 2014 B.S. On the reverse side, “Paanch Paisa” (five paisa) is written in Devanagari script. The denomination is divided by a hand within a decorative border. On the obverse side, “Shree Nepal Sarkar” (Government of Nepal) is inscribed, along with a depiction of the rising sun above three hills, surrounded by sprigs of grain. #NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन #राजा_महेन्द्र #५पैसा #तामाको_सिक्का #नेपालको_पुरानो_सिक्का #KingMahendra #5Paisa #CopperCoin #OldNepalCoin #राजा_महेन्द्र #५पैसा_सिक्का #तामाको_सिक्का #पुरानो_नेपालि_सिक्का #नेपालको_इतिहास #सिक्का_सङ्कलन #संग्रहण_योग्य_सामग्री
#KingMahendra #5PaisaCoin #CopperCoin #OldNepaliCoin #NepalHistory #CoinCollection #CollectibleItems
facebook link https://www.facebook.com/share/1LSpRFjim4/?mibextid=wwXIfr



Comments
Post a Comment