राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासित ५०० रुपैयाँको नोट
राजा वीरेन्द्र वीर विक्रम शाहदेवको पालामा निष्कासित ५०० रुपैयाँको नोट रहेको छ ।यस नोटको निष्कासन मिति वि.सं. २०२६ देखि वि.सं. २०३७ सालसम्मको बीचमा रहेको थियो ।
उक्त नोट जम्मा २ लाख थान मात्र छापिएको थियो र यसमा गभर्नर कल्याण विक्रम अधिकारीको हस्ताक्षर रहेको छ ।
यो नोट बेलायतमा छपाइएको थियो । 🇳🇵
•
#NepaliOldMoneyCollectionनेपालीपुरानोपैसासङ्कलन #राजा_वीरेन्द्र #५००रुपैयाँनोट #NepaliCurrency #RareBanknote #KalyanBikramAdhikari #BritishPrintedNote #नेपालकोइतिहास #OldNepaliNote #CollectorNote #LimitedCurrency #RareNepaliNote #KingBirendra #BanknoteCollection



Comments
Post a Comment