नेपालको इतिहासमा निष्कासित पहिलो २५० रुपैयाँ दरको नोट।
नेपालको इतिहासमा निष्कासित पहिलो २५० रुपैयाँ दरको नोट। श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको गद्दी आरोहणको रजत महोत्सवको शुभ अवसरमा वि.सं. २०५३ चैत २८ गते निष्कासित यो स्मरणात्मक नोटमा तत्कालीन गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठको हस्ताक्षर रहेको छ।



Comments
Post a Comment