श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहप्रति जन्मोत्सवको अवसरमा हार्दिक श्रद्धा, सम्मान तथा मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

 🇳🇵 जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना! ❤️

नेपालको इतिहासमा आफ्नो विशिष्ट पहिचान, शालीन व्यक्तित्व र राजसी गरिमाका साथ स्मरणीय रहनुभएकी श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहप्रति जन्मोत्सवको अवसरमा हार्दिक श्रद्धा, सम्मान तथा मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

विक्रम संवत् २००६ साल कार्तिक २२ गते सोमबार जन्मनुभएकी श्री ५ बडामहारानीप्रति सादर नमन। उहाँको व्यक्तित्व र स्मृतिहरू नेपाली इतिहासमा सधैँ जीवन्त रहनेछन्। 🇳🇵 

Heartiest Birthday Wishes to Her Majesty Queen Aishwarya Rajya Lakshmi Devi Shah.

Born on Monday, 22 Kartik 2006 B.S., Her Majesty will always be remembered with respect, dignity and admiration in Nepalese history.

With Highest Respect! 🇳🇵

#Nepaliking #QueenAishwarya #RoyalHistory #NepalHistory #NepaliOldMoneyCollection

Comments

Popular Posts