Posts

Showing posts from August, 2022

जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौँका) अन्तिम मल्ल राजा थिए

दलमर्दन शाह पाटनका राजा हुन् । उनी पृथ्वीनारायण शाहका भाइ हुन् । उनी नरभूपाल शाहका तेस्रा छोरा हुन्

जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौँका) अन्तिम मल्ल राजा थिए

रणजीत मल्ल, भक्तपुरका अन्तिम राजा थिए

Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन ❤️

यस बर्ष दसैंका लागि नयाँ नोट भदौ तेस्रो सातापछि मात्र साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २१ गते पछि मात्रै यस बर्ष नयाँ नोट साट्न पाउने सुविधा मिलाउन लागिएको जनाएको छ। यस वर्ष दसैं चाडैं परेकाले भदौमा नै नयाँ नोट सटही गर्न पाइने सुविधा मिलाइने राष्ट्र बैंकले तयारी गरेको जनाएको छ। राष्ट्र बैंकले गत वर्ष प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो वर्ष दसैंको लागि सहज रुपमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ। साथै यस वर्ष सहज रुपमा नयाँ नोट वितरण हुने जनाएको छ । गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति साढे १८ हजारको दरले कुल ३५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने योजना बनाएको थियो । गत वर्ष साढे १८ हजार प्रति व्याक्तिका दरले नयाँ नोट वितरण गर्ने योजना थियो । गत वर्ष काठमाडौं उपत्यकाभित्र इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको थियो । काठमाडौं उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने व्यवस्था गरेको थियो । यो वर्ष पनि गत वर्षको जस्तै नयाँ नोट सटही सुविधाको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

Nepali Old Money Collection interesting Hobby

राजा महेन्द्रको नाममा छापिएका पैसाहरुमा हस्ताक्षर गर्ने नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर

World Food Day - FAO विश्व खाद्य दिवस नेपाल 100 Rupees Silver Proof Coin of Nepal year 2038 (1981) #Mint_Condition King Birendra Bir Bikram Shah Dev Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन ❤️

25th Anniversary of the Accession of King Birendra श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव गद्दी आरोहणको रजत-महोत्सव २०२८-२०५३ रुपैयाँ २५ Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन

Old Money Collection नेपाली पुरानो पैसा सङ्कलन